Online Bible

- Reklamy -




एफिसी 4:13 - सरल नेपाली पवित्र बाइबल

13 यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्‍वासको एकतामा ल्‍याउन र परमेश्‍वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्‍छन् र एक दिन हामी परिपक्‍व बन्‍नेछौं र ख्रीष्‍टकै भरिपूर्णताको मात्रामा पुग्‍नेछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जबसम्म हामी सबै परमेश्‍वरका पुत्रको ज्ञानमा र विश्‍वासमा एकता प्राप्‍त गर्दैनौँ र ख्रीष्‍टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौँ।

Viz kapitola kopírovat




एफिसी 4:13

Následuj nás:

Reklamy


Reklamy