Online Bible

- Reklamy -




एफिसी 3:13 - सरल नेपाली पवित्र बाइबल

13 यसैकारण मेरो बिन्‍ती छ, तिमीहरूका लागि मैले भोगेको कष्‍ट देखेर हरेस नखाओ। यो त तिमीहरूकै निम्‍ति लाभदायक कुरो हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्‍ति मैले भोगिरहेको कष्‍टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेका कष्‍टहरूका कारण निरुत्साहित नहोओ, यी त तिमीहरूका गौरव हुन्।

Viz kapitola kopírovat




एफिसी 3:13

Následuj nás:

Reklamy


Reklamy