एफिसी 3:12 - सरल नेपाली पवित्र बाइबल12 ख्रीष्टमा रहेर अनि उहाँमा विश्वास राखेर नै हामीले परमेश्वरकहाँ आउन साहस र भरोसा पाएका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उहाँमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्वरमा प्रवेश पाउँछौं। Viz kapitolaपवित्र बाइबल12 ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उनै प्रभुमा, र उहाँमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र निश्चयतासाथ हामी परमेश्वरको उपस्थितिमा पुग्नसक्छौँ। Viz kapitola |