एफिसी 1:12 - सरल नेपाली पवित्र बाइबल12 हामी जतिले ख्रीष्टमा पहिल्यै भरोसा गर्यौं, परमेश्वरले आफ्नो प्रशंसाको लागि नियुक्त गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नुभएको छ। Viz kapitolaपवित्र बाइबल12 ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हामी जसले ख्रीष्टमा पहिल्यै आशा राखेका छौँ, उहाँको महिमाको प्रशंसाको कारण बन्न सकौँ। Viz kapitola |