उपदेशक 9:13 - सरल नेपाली पवित्र बाइबल13 मैले अर्को एउटा कुरा पनि देखेको छु, यस संसारमा बुद्धिको कस्तो कदर हुन्छ, त्यसको एउटा असल उदाहरण देखेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मैले सूर्यमुनि बुद्धिको पनि एउटा नमूना देखें, जसले मलाई साह्रै प्रभावित पार्यो। Viz kapitolaपवित्र बाइबल13 मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्यो: Viz kapitola |