उपदेशक 8:2 - सरल नेपाली पवित्र बाइबल2 राजाले यो आज्ञा गर्छन्, त्यो गर, कारण तिमीले परमेश्वरको सामु प्रतिज्ञा गरेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म भन्दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्वरको अगि शपथ खाएका छौ। Viz kapitolaपवित्र बाइबल2 म भन्छु, तिमीले सधैँ राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्वरसामु शपथ खाएका छौ। Viz kapitola |