Online Bible

- Reklamy -




उपदेशक 7:24 - सरल नेपाली पवित्र बाइबल

24 बुद्धि के हो, त्‍यो कसले जान्‍न सक्‍दछ? त्‍यो अत्‍यन्‍त गहिरो र बुझ्‍न अति गाह्रो छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 बुद्धि जे नै भए तापनि यो महान्‌ र प्रगाढ़ छ। कसले त्‍यसको आविष्‍कार गर्न सक्‍छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

24 किन म बुझ्न सक्दिनँ आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— कसले त्यो पत्ता लगाउन सक्छ र?

Viz kapitola kopírovat




उपदेशक 7:24

Následuj nás:

Reklamy


Reklamy