उपदेशक 6:5 - सरल नेपाली पवित्र बाइबल5 त्यसले दिनको उज्यालो कहिल्यै देख्दैन वा जीवन के हो, कहिल्यै बुझ्दैन तर कम-से-कम त्यसले विश्राम पाएको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसले कहिल्यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्यस मानिसको भन्दा यसको विश्राम असल हुन्छ। Viz kapitolaपवित्र बाइबल5 त्यस्ता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसले कहिल्यै सूर्य देखेको हुँदैन, र केही कुरा जानेको पनि हुँदैन; तर त्यस मानिसले भन्दा त धेरै आराम पाउँदछ— Viz kapitola |