उपदेशक 5:15 - सरल नेपाली पवित्र बाइबल15 हामी जस्तो आयौं, त्यस्तै यस संसारबाट बिदा लिंदछौं अर्थात् खाली हात। हाम्रा सारा मेहनतबाट हामीले केही लान पाउँदैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन। Viz kapitolaपवित्र बाइबल15 एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आँउछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, ऊ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ ऊ आफूसित केही लिएर जान सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, र जस्तो आयो, त्यस्तै फर्किजान्छ। आफ्नो परिश्रमको कमाइबाट केही पनि हातमा लिएर जान सक्दैन। Viz kapitola |