उपदेशक 5:13 - सरल नेपाली पवित्र बाइबल13 मैले संसारमा देखेको एउटा विशेष खराब कुरा यो छ: मानिसले आफूलाई चाहिएको बेलामा होस् भनी रकम-पैसा बचाउँदछ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्नै नोक्सानीको निम्ति धन-सम्पत्ति थुपारेको, Viz kapitolaपवित्र बाइबल13 मैले यस जीवनमा धेरै दुःखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सन्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको, Viz kapitola |