उपदेशक 4:9 - सरल नेपाली पवित्र बाइबल9 एकभन्दा दुई असल हो किनभने तिनीहरू मिलेर अझ बढी काम गर्न सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। Viz kapitolaपवित्र बाइबल9 एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्: Viz kapitola |