उपदेशक 4:3 - सरल नेपाली पवित्र बाइबल3 तर ती सबै थरीभन्दा अझ सुखी कहिल्यै नजन्मनेहरू हुन्, जसले यस संसारका दुष्ट्याइँ कहिल्यै देख्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर ती दुवैभन्दा पनि अझ सुखीचाहिँ त्यो व्यक्ति हो, जो अहिलेसम्म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्ट काम देखेकै छैन। Viz kapitolaपवित्र बाइबल3 अझ त्यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ किनकि तिनीहरूले यस संसारको खराबी देखेका छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्ट काम देखेकै छैन। Viz kapitola |