उपदेशक 4:2 - सरल नेपाली पवित्र बाइबल2 म यो पक्का गरेर भन्दछु कि मरिसकेकाहरू जीवित रहनेहरूभन्दा सुखी छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले मैले प्रष्टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्दा खुशी छन्। Viz kapitolaपवित्र बाइबल2 म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्। Viz kapitola |