Online Bible

- Reklamy -




उपदेशक 4:16 - सरल नेपाली पवित्र बाइबल

16 राजाका प्रजा अनगिन्‍ती होलान्‌ तर उनी मरेपछि कसैका धन्‍यवादको पात्र हुनेछैनन्। यो पनि व्‍यर्थ छ, बतासलाई खेदेजस्‍तो मात्र हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्‍त्‍य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्‍यस उत्तराधिकारीसँग प्रसन्‍न भएनन्‌। यो पनि व्‍यर्थ हो, र बतासलाई खेदेको जस्‍तो मात्र हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।

Viz kapitola kopírovat




उपदेशक 4:16

Následuj nás:

Reklamy


Reklamy