उपदेशक 3:9 - सरल नेपाली पवित्र बाइबल9 आफ्ना सबै कामबाट हामीले के लाभ पाउँछौं? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र? Viz kapitolaपवित्र बाइबल9 के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र? Viz kapitola |