उपदेशक 3:7 - सरल नेपाली पवित्र बाइबल7 च्यात्ने एउटा समय छ, सिउने एउटा समय। चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय। Viz kapitolaपवित्र बाइबल7 त्यहाँ लुगा च्यात्ने एउटा समय छ, र लुगा सिलाउने एउटा समय। त्यहाँ चुपचाप रहने एउटा समय छ, बोल्ने एउटा समय छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्ने एउटा समय र बोल्ने एउटा समय। Viz kapitola |