उपदेशक 3:6 - सरल नेपाली पवित्र बाइबल6 भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्ने एउटा समय छ, फाल्ने एउटा समय। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय। Viz kapitolaपवित्र बाइबल6 कुनै चीज खोज्ने एक समय हुन्छ, हराओस् भन्ने एकसमय हुन्छ, कतै फालि दिने एक समय हुन्छ, र राख्ने एक समय हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय। Viz kapitola |