उपदेशक 3:22 - सरल नेपाली पवित्र बाइबल22 यसैले मैले थाहा पाएँ कि हामीले आफ्ना काममा आनन्द लिनु नै सबैभन्दा असल हो। हामी अरू केही गर्न सक्दैनौं। मरेपछि के हुने हो, त्यो जान्ने केही उपाय छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसैले मैले देखें कि मानिसको निम्ति त आफ्नै काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही हुँदैन, किनभने त्यही नै त्यसको भाग हो। किनकि कसले त्यसलाई त्योभन्दा पछि हुने कुराहरू देखाउन सक्छ र? Viz kapitolaपवित्र बाइबल22 यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसले अर्कालाई भविष्यमा के हुनेवाला छ सो देखाउँन सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र? Viz kapitola |