उपदेशक 3:2 - सरल नेपाली पवित्र बाइबल2 जन्मने एउटा समय छ, मर्ने एउटा समय। रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय। Viz kapitolaपवित्र बाइबल2 जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय। Viz kapitola |