उपदेशक 3:18 - सरल नेपाली पवित्र बाइबल18 मैले मनमा पक्का गरें कि परमेश्वरले हाम्रो जाँच गर्दै हुनुहुन्छ र हामी पशुभन्दा केही असल छैनौं भनी देखाउन चाहनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन् भन्ने जानून् भनी परमेश्वरले तिनीहरूको जाँच गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल18 मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, “परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मैले मनमै यो पनि विचार गरेँ, “मानिसलाई चाहिँ परमेश्वरले जाँच गर्नुहुन्छ, ताकि तिनीहरू जनावरजस्तै छन् भनी बुझ्न सकून्! Viz kapitola |