Online Bible

- Reklamy -




उपदेशक 3:14 - सरल नेपाली पवित्र बाइबल

14 म जान्‍दछु कि परमेश्‍वरले जे गर्नुहुन्‍छ, त्‍यो सधैँभरि रहँन्छ। त्‍यसमा केही थप्‍न वा हटाउन सकिंदैन। अनि उहाँले हामीलाई उहाँको भय मान्‍न सिकाउनुहुन्‍छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मलाई थाहा छ कि परमेश्‍वरले जे गर्नुहुन्‍छ त्‍यो सधैँभरि नै रहिरहन्‍छ। त्‍यसमा केही थप्‍न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून्‌ भनी परमेश्‍वर यसो गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म जान्दछु, परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्‍वरले यसो गर्नुहुन्छ।

Viz kapitola kopírovat




उपदेशक 3:14

Následuj nás:

Reklamy


Reklamy