Online Bible

- Reklamy -




उपदेशक 2:20 - सरल नेपाली पवित्र बाइबल

20 यसकारण त्‍यस्‍तो ठूलो परिश्रम गरेकोमा मलाई पछुतो भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ।

Viz kapitola kopírovat




उपदेशक 2:20

Následuj nás:

Reklamy


Reklamy