उपदेशक 2:2 - सरल नेपाली पवित्र बाइबल2 मैले देखें कि हाँस्नु मूर्खता रहेछ र सुख-विलासमा केही लाभ रहेनछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?” Viz kapitolaपवित्र बाइबल2 हर समय हाँस्तै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?” Viz kapitola |