उपदेशक 12:4 - सरल नेपाली पवित्र बाइबल4 तिम्रा कानहरू बहिरा हुनेछन् र तिमीले बाटोको आवाज सुन्नेछैनौ। गाएका गीत वा जाँतो पिंधेको आवाज सुन्न सक्नेछैनौ तर चराले गीत गाउँदा पनि तिमी निद्राबाट जाग्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन् र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्, Viz kapitolaपवित्र बाइबल4 तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन्, र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिर आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरो हुन्छन्; Viz kapitola |