उपदेशक 11:4 - सरल नेपाली पवित्र बाइबल4 हावापानी ठीक हुने बेला पर्खिरह्यौ भने तिमीले कहिल्यै अन्न लाउने र त्यसको कटनी गर्नेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन। Viz kapitolaपवित्र बाइबल4 तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिऊ छर्न सक्दैन। अनि कोहीले हर बादल बर्षन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन; अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन। Viz kapitola |