उपदेशक 10:3 - सरल नेपाली पवित्र बाइबल3 बाटोमा भेट हुने नचिनेका मानिसहरूले पनि त्यसको मूर्खता छर्लङ्ग देख्छन्। आफ्नो मूर्खता त्यसले जोसुकैलाई देखाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बाटोमा हिँड्दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्यसले आफ्नो मूर्खता जनाउँछ। Viz kapitolaपवित्र बाइबल3 मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई समझको अभाव हुन्छ; र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ। Viz kapitola |