Online Bible

- Reklamy -




उपदेशक 10:19 - सरल नेपाली पवित्र बाइबल

19 भोज खाँदा आनन्‍द हुन्‍छ र मद्यले मन खुसी पार्छ। बिनापैसा कुनै एक थोक पनि पाइँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 खुशीयालीको लागि भोज तयार गरिन्‍छ, र दाखमद्यले जीवनलाई आनन्‍दित तुल्‍याउँछ। तर, पैसाले नै हर कुरा सुल्‍झाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 भोज खुशीयालीको लागि तयार गरिन्छ; दाखमद्यले जीवनलाई आनन्दित गराउँछ; र पैसाले यी सबै थोक दिन्छ।

Viz kapitola kopírovat




उपदेशक 10:19

Následuj nás:

Reklamy


Reklamy