व्यवस्था 32:2 - सरल नेपाली पवित्र बाइबल2 मेरो शिक्षा झरीका थोपाहरूजस्ता खस्नेछ, र पृथ्वीमा शीतझैँ जम्नेछ। मेरो वचन कलिला बिरुवाहरूमाथि सिमसिमे पानी परेझैँ र दुवोमाथि हलुकारूपमा पानी परेझैँ खस्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मेरा शिक्षा झरीझैँ बर्सन देओ, मेरो वचन शीतझैँ झर्न देओ, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, झारपातमाथि दर्कने पानीझैँ। Viz kapitolaपवित्र बाइबल2 मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूईँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरो शिक्षा वर्षाजस्तै झर्नेछ, र मेरा शब्दहरू शीतजस्तै खस्नेछ, नयाँ घाँसमा पानीका थोपाझैँ; कलिला बोटबिरुवाहरूमाथि परेको झरीजस्तै। Viz kapitola |