Online Bible

- Reklamy -




व्यवस्था 2:28 - सरल नेपाली पवित्र बाइबल

28 हामीले खाने भोजन र पिउने पानीको निम्‍ति हामी दाम तिर्नेछौं। हामी खालि तपाईंको देशबाट भएर जान चाहन्‍छौं

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्‍नुहोस्‌। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्‌—

Viz kapitola kopírovat

पवित्र बाइबल

28 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौं। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्,

Viz kapitola kopírovat




व्यवस्था 2:28

Následuj nás:

Reklamy


Reklamy