व्यवस्था 2:1 - सरल नेपाली पवित्र बाइबल1 “त्यसपछि हामी अन्तमा फर्केर परमप्रभुको आज्ञाअनुसार लाल-समुद्रको बाटो भएर उजाड-स्थानमा गयौं र धेरै दिनसम्म एदोमका डाँडाहरूमा डुलिहिँड्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले मलाई भन्नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिर लाग्यौं, र धेरै दिनसम्म सेइरको पहाड़ी देशको फेरो लगायौं। Viz kapitolaपवित्र बाइबल1 “तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरुभूमिमा गयौं। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ। Viz kapitola |