व्यवस्था 18:2 - सरल नेपाली पवित्र बाइबल2 अरू कुलहरूले झैँ तिनीहरूले जमिन लिन पाउनेछैनन्। परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार उहाँका पूजाहारी हुने विशेष अधिकार मात्र तिनीहरूको हिस्सा हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुनेछैन। परमप्रभुको प्रतिज्ञाअनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले भन्नु भए झैं लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इस्राएलको भूमिको अंश पाउने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूका इस्राएली दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै उत्तराधिकार हुनेछैन। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकारको भाग हुनुहुन्छ। Viz kapitola |