दानिएल 9:1 - सरल नेपाली पवित्र बाइबल1 अहासूरसका छोरा मादी-वंशका दाराले बेबिलोनमा राज्य गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी राज्यका शासक तुल्याइएका थिए— Viz kapitolaपवित्र बाइबल1 राजा दाराको शासनकालको पहिलो बर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी राज्यको शासक तुल्याइएका थिए— Viz kapitola |