दानिएल 8:8 - सरल नेपाली पवित्र बाइबल8 त्यो बोको झन् अहङ्कारी भयो र त्यो खुबै शक्तिशाली भएको बेला त्यसको सिङ भाँचियो। त्यसका सट्टामा चारै दिशापट्टि अलग-अलग फर्केका चार वटा विशेष सिङहरू उम्रे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यो बोको अति ठूलो भयो, तर त्यसका शक्तिको चरम सीमामा त्यसको विशाल सीङ भाँचियो र त्यसको सट्टामा आकाशका चारै बतासतर्फ विशेष सीङहरू उम्रे। Viz kapitolaपवित्र बाइबल8 यसपछि त्यो बोको एकदमै शक्तिशाली भयो। तर जब त्यो शक्तिशाली भयो त्यसको सींङ्ग भाँचियो अनि फेरि त्यो ठूलो सींङको ठाँउमा चारवटा सींङ उम्रिए। ती चारैवटा सींङ अलगै देखिन्थ्यो अनि चारै दिशा पट्टि फर्किएको थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यो बोका अत्यन्तै शक्तिशाली बन्यो, तर त्यसको शक्तिको चरमबिन्दुमा त्यसको ठूलो सिङ भाँचियो; अनि त्यो भाँचिएको सिङको सट्टामा आकाशका चारै दिशाका बतासतर्फ फर्केका चार विशेष सिङहरू उम्रेर आए। Viz kapitola |