दानिएल 8:3 - सरल नेपाली पवित्र बाइबल3 त्यहाँ नदीको तीरमा दुई लामा-लामा सिङ भएको एउटा साँढ-भेडा उभिरहेको देखें। त्यसको एउटा सिङ अर्कोभन्दा लामो र नयाँ थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मैले हेरें, र मेरो सामु नहरको छेउमा उभिरहेको दुई सीङ भएको एउटा भेड़ा थियो, र ती सीङहरू लामा थिए। तीमध्ये एउटा अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो। Viz kapitolaपवित्र बाइबल3 मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब मैले मेरा आँखाहरू माथि उठाएँ, तब मेरो सामु नहरको किनारमा दुई वटा सिङ भएको साँढभेडा उभिरहेको थियो, र ती सिङहरू लामा-लामा थिए। एउटा सिङचाहिँ अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो। Viz kapitola |