दानिएल 8:23 - सरल नेपाली पवित्र बाइबल23 “ती राज्यहरूको अन्त्य नजिक आइपुग्दा तिनीहरू यति दुष्ट भएका हुनेछन् कि तिनीहरूले दण्ड पाउनैपर्नेछ। तब एउटा अहङ्कारी, निर्दयी र छली राजा त्यहाँ हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूका राज्यकालका पछिल्ला दिनहरूमा जब विद्रोहीहरूको दुष्टता चरम सीमामा पुगेको हुनेछ, तब एक जना हठी, षड्यन्त्रमा पोख्त राजा उठ्नेछ। Viz kapitolaपवित्र बाइबल23 “ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “तिनीहरूको शासनकालको पछिल्ला समयहरूमा, जब विद्रोहीहरू पूर्ण रूपले दुष्ट हुनेछन्, तब एक कठोर अनुहार देखिने राजा, षड्यन्त्रको राजा खडा हुनेछ। Viz kapitola |