दानिएल 7:5 - सरल नेपाली पवित्र बाइबल5 दोस्रो जन्तु पछिल्ला खुट्टामा उभिएको भालुजस्तै थियो। त्यसले आफ्ना दाँतले तीन वटा करङहरू च्यापेको थियो। तब एउटा सोरले त्यसलाई भन्यो, “जा, पेटभरी मासु खा!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “अनि मेरो अगि दोस्रो पशु थियो, जुनचाहिँ भालूजस्तै देखिन्थ्यो। त्यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्यसको मुखको दाँतहरूका बीचमा तीन वटा करङहरू थिए। त्यसलाई यस्तो आज्ञा दिइयो: ‘उठ् र खानसक्ने जत्ति मासु खा!’ Viz kapitolaपवित्र बाइबल5 “तब मैले भालू जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा करङ्गहरू थिए। त्यस भालूलाई आदेश दिइयो, ‘उठ् अनि तँलाई जति चाहिन्छ सबै मासु खा।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’ Viz kapitola |