दानिएल 7:19 - सरल नेपाली पवित्र बाइबल19 त्यसपछि मैले चौथो जन्तुबारे अझ धेरै जान्ने मन गरें, जुनचाहिँ अरू जन्तुहरूजस्तो थिएन। त्यो एउटा डरलाग्दो जन्तु थियो, जसले आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राहरूले शिकार कर्याक-कुरुक पार्थ्यो र त्यसपछि पैतालाले कुल्चन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “तब मैले त्यो चौथो जनावरको साँचो अर्थ जान्न चाहें, जुनचाहिँ फलामका दाँत र काँसाका नङ्ग्रा भएको अरूभन्दा फरक र अत्यन्तै डरलाग्दो थियो— त्यो जनावर जसले आफ्नो शिकारलाई चपाएर खाइदियो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्यो। Viz kapitolaपवित्र बाइबल19 “त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “तब मैले त्यस चौथो पशुको साँचो अर्थ जान्न चाहेँ, जुन अरू पशुहरूभन्दा फरक र त्यसका फलामका दाँतहरू र काँसाका नङ्ग्रा भएको कारण अति भयानक थियो—त्यो पशु, जसले आफ्ना शिकारहरूलाई खान्थ्यो, र चकनाचुर पार्थ्यो; अनि बाँकी रहेका मासुहरूलाई आफ्ना खुट्टामुनि कुल्चीमिल्ची पार्थ्यो। Viz kapitola |