दानिएल 7:17 - सरल नेपाली पवित्र बाइबल17 र भने, “यी चार ठूल्ठूला जन्तुहरू संसारमा स्थापित हुने चार राज्यहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ‘चार ठूला पशुहरूचाहिँ पृथ्वीमा खड़ा हुने चार राज्यहरू हुन्। Viz kapitolaपवित्र बाइबल17 उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 ‘ती चार विशाल जनावरहरू चार शासकहरू हुन्, जो पृथ्वीमा उदय हुनेछन्। Viz kapitola |