दानिएल 5:9 - सरल नेपाली पवित्र बाइबल9 डर र त्रासले बेलसजर राजा झन् पहेँलो भए र उनका भारदारहरूचाहिँ के गर्नुपर्ने हो भनी अकमक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण राजा बेलसजर अझ भयभीत भए र उनको अनुहार अझ पहेँलो हुँदैगयो। उनका भारदारहरू अलमल्ल परे। Viz kapitolaपवित्र बाइबल9 यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्क परे। Viz kapitola |