दानिएल 5:8 - सरल नेपाली पवित्र बाइबल8 तब राजदरबारका सल्लाहकारहरू अघि आए; तर कसैले पनि त्यो लेखोट पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। Viz kapitolaपवित्र बाइबल8 त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्न सकेनन्। Viz kapitola |