दानिएल 5:29 - सरल नेपाली पवित्र बाइबल29 तब झट्ट बेलसजरले दानिएललाई बैजनी राज-पोशाक लाइदिन र गलामा सम्मानको सुनको सिक्री पहिराइदिन आफ्ना चाकरहरूलाई आज्ञा दिए। अनि उनले दानिएललाई राज्यमा तेस्रो दर्जा दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यसपछि बेलसजरको हुकुममा दानिएललाई बैजनी वस्त्र पहिराइयो। तिनको गलामा सुनको सिक्री लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो। Viz kapitolaपवित्र बाइबल29 यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो। Viz kapitola |