दानिएल 4:28 - सरल नेपाली पवित्र बाइबल28 यी सबै कुरा नबूकदनेसर राजाको जीवनमा पूरा भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो। Viz kapitolaपवित्र बाइबल28 यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 राजाको बारेमा भनिएका यी सबै कुराहरू राजा नबूकदनेसरको जीवनमा पूरा भए। Viz kapitola |