दानिएल 4:24 - सरल नेपाली पवित्र बाइबल24 “महाराज, त्यसको अर्थ हो, सर्वोच्च परमेश्वरले हजुरलाई यस्तो हुनेछ भनी घोषणा गर्नुभएको छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “हे महाराजा, त्यसको अर्थ यही हो, र सर्वोच्चले मेरा प्रभु महाराजाको विरुद्धमा दिनुभएको हुकुम यही हो: Viz kapitolaपवित्र बाइबल24 “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्च परमेश्वरले निकाल्नुभएको आदेश यही हो: Viz kapitola |