दानिएल 4:16 - सरल नेपाली पवित्र बाइबल16 सात वर्षसम्म त्यसको दिमाग पशुको दिमागमा बदल्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसको मन मानिसकोबाट बद्लिएर त्यसलाई पशुको मन दिइओस्, जबसम्म त्यसको लागि सात काल बित्नेछैनन्। Viz kapitolaपवित्र बाइबल16 त्यस मानिसको मन बदलिएर पशुहरूको जस्तै होस्। सात काल त्यसमाथि त्यस्तैं बितोस्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसको निम्ति सात काल नबितेसम्म, यसको मन मानिसको मनबाट बदलिएर यसलाई पशुको मन दिइओस्। Viz kapitola |