दानिएल 4:13 - सरल नेपाली पवित्र बाइबल13 “मैले त्यस दर्शनबारे सोच्दैगर्दा स्वर्गबाट एउटा पवित्र स्वर्गदूत आउँदैगरेको देखें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “ओछ्यानमा पल्टिरहेको बेला मैले दर्शनमा मेरो अगि स्वर्गबाट एक समाचारवाहक, एक पवित्र जन तल आइरहेका देखेँ। Viz kapitolaपवित्र बाइबल13 “ओछ्यानमा सुतिरहेको बेलामा मैले त्यो दर्शन हेरिरहेको थिएँ, त्यसै बेला स्वर्गबाट एउटा पवित्र दूत तल आउँदै गरेको मैले देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “म आफ्नो पलङमा ढल्किरहेको बेला मैले मेरो दर्शनमा मेरो सामु एक पवित्र जन, अथवा एक स्वर्गदूतलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए। Viz kapitola |