दानिएल 3:23 - सरल नेपाली पवित्र बाइबल23 त्यसपछि शद्रक, मेशक र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किरहेको आगोको ज्वालामा परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्थामा दन्किरहेको आगोको भट्टीमा परे। Viz kapitolaपवित्र बाइबल23 ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए। Viz kapitola |