Online Bible

- Reklamy -




दानिएल 2:44 - सरल नेपाली पवित्र बाइबल

44 ती शासकहरूका समयमा स्‍वर्गका परमेश्‍वरले एउटा कहिल्‍यै अन्‍त्‍य नहुने राज्‍य स्‍थापित गर्नुहुनेछ। त्‍यो राज्‍य कहिल्‍यै अरू जातिको हातमा जानेछैन; तर अरू राज्‍यहरूलाई पो त्‍यसले पूरा नष्‍ट गर्नेछ र त्‍यो राज्‍य आफैंचाहिँ सदाकाल रहिरहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 “यी राजाहरूको समयमा स्‍वर्गका परमेश्‍वरले एउटा राज्‍य खड़ा गर्नुहुनेछ, जुनचाहिँ कहिल्‍यै नष्‍ट हुनेछैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले यी सबै राज्‍यहरूलाई चकनाचूर पार्नेछ र अन्‍त्‍य गर्नेछ, तर यो राज्‍यचाहिँ सदासर्वदा रहिरहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 “ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, त्यो राज्य कहिल्यै पनि नाश हुनेछैन, न त त्यो अरू जातिहरूलाई दिइनेछ। त्यो राज्यले ती सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरूको अन्त्य ल्याउनेछ, तर त्यो आफूचाहिँ सदासर्वदा रहिरहनेछ।

Viz kapitola kopírovat




दानिएल 2:44

Následuj nás:

Reklamy


Reklamy