दानिएल 2:41 - सरल नेपाली पवित्र बाइबल41 हजुरले खुट्टा र त्यसका औँलाहरू केही फलाम र केही माटा मिलेर बनेका पनि देख्नुभयो। त्यसको अर्थ यो हो कि त्यो एउटा टुक्रा-टुक्रा भएको साम्राज्य हुनेछ। त्यसमा केही मात्रामा फलामको बल रहनेछ किनभने दर्शनमा फलाम माटोसित मिसिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 हजूरले यसका खुट्टा र औँलाहरू केही माटोले, केही फलामले बनेका देख्नुभएझैँ यो विभाजित राज्य हुनेछ, तैपनि यसमा केही मात्रामा फलामको बल हुनेछ, जसरी हजूरले फलाम माटोसित मिसिएको देख्नुभयो। Viz kapitolaपवित्र बाइबल41 “अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झैं त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ। Viz kapitola |