दानिएल 2:37 - सरल नेपाली पवित्र बाइबल37 महाराज! हजुर सबैभन्दा महान् राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजुरलाई राजाहरूमाथिका महाराजा बनाउनुभएर शक्ति, सामर्थ्य र मान दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 हजूर नै राजाहरूका महाराजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजूरलाई राज्य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल37 हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ। Viz kapitola |