दानिएल 2:31 - सरल नेपाली पवित्र बाइबल31 “महाराज, दर्शनमा हजुरले आफ्नो अघि एउटा चहकिलो र चम्किलो, हेर्दा डरलाग्दो विशाल मूर्ति देख्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “हे महाराजा, हजूरले हेरिरहनुहुँदा एउटा ठूलो सालिक उभिएको देख्नुभयो। यो सालिक विशाल र अत्यन्तै चहकिलो देखिन्थ्यो र त्यसको रूप भयानक थियो। Viz kapitolaपवित्र बाइबल31 “हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आकर्षक थियो। यसको रूप डरलाग्दो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 “हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो। Viz kapitola |